यो किताब सारै रमाइलो रहेछ/ आफैले बाल्यकालमा भोगेका वा देखेका घटना, भेटे जस्ता पात्र र बोले सुनेको सम्बाद पाउदा यो पुस्तक फेरी एकपटक पढौ जस्तो लागेको छ/
बुद्दिसागर जी ले पात्र को छनौट र साना साना कथा र ठेट जनजिब्रोका सम्बाद आदि को प्रयोग अतिनै कलात्मक ढंग ले गर्नु भएको छ/ समय हुने साथीले यो पुस्तक पढेरफाइदा लिनुहुनेछ नै/
मिति २०१२ फेब्रुवरी ९
धन्यबाद
राजेन्द्र प्रसाद पराजुली
टोक्यो जापान