जोन उड द्वारा लेखिएको
माइक्रोसफ्ट देखि बाहुनडाँडा सम्म [ Leaving Microsoft to change the
world] पुस्तक अहिले पढिरहेको छु / यो पुस्तक निक्कै राम्रो भएकोले र सफल सामाजिक करियरको लागि उत्प्रेरणादायी पुस्तक रहेकोले किताब भित्रका मर्मस्पर्शी
बाक्य समेत समेट्ने कोशिश गरेको छु/
..यसले बिकाससिल मुलुकका लाखौ अशिक्षित बालबालिका को शिक्षा प्रति को आफ्नो सामाजिक दयित्वबोध गरेको एक सफल
समाज सुधारकको जिबन कथा बोकेको छ/ जोन उडले जस्तै बिकसित मुलुकका थप केहि उत्साही
युवा यस्तो सामाजिक जिम्बेबारी बोध गर्न सके संसार कति सुन्दर हुन्थ्यो होला..?
अध्याय
अनुसार
१) मैन बत्तिको प्रकाशमा नाचिरहेको ..
-तिमि मनिसको आत्मामा
चियाएर उसलाई चिन्न चाहन्छौ भने उ हासेको हेर ..राम्ररी हास्छ भने उ असल मानिस हो..दोस्तोबस्की
- आफुमा कार्य गर्ने
र केहि बन्ने कत्रो अजंग को क्षमता रहेछ भनेर चाल पाउदा हरेक मनिस जति डराउदछ ,
त्यति अरु कुनै कुरा बाट डराउदैन - जोन उड
-२) तिमि छिटो घर आउनु पर्यो
- बिहे भएको केहि दसक
पछि हरेक दम्पतिको आफ्नै किसिमको छोटो भाषा बन्छ ..
३)काम गर्न थालनीका दिन हरु
-भाडामा लिएको कार
कसैले सफा गर्दैन- ownership हुनुपर्दछ जतन को लागि ...
- मुनाफा नकमाउने क्षेत्रका
धेरैजसो मानिसमा नौ -पाच को मानसिकता हुन्छ ..
४) नेपाल बाट आएको पोस्ट कार्ड
-कि त उच्च विचार लेउ..कि घर जाउ
-आज यो संसार सामु
अजंग का समस्या छन्../यो कसैको मुख ताक्ने समय होइन/ कुनै ध्येय तपाईको समय अर्पण गर्न
लायकको छ भने जसको सेवा गर्न चाहनुहुन्छ तिनलाई मनमा राखेर तपाइँ आफै अघि सर्नुहोस..
५) मुनाफा नकमाउने माईक्रोसफ्टको निर्माण
- महान मनिसको घेरामा
रहन पाउनु मेरो अहोभाग्य हो जसले मलाई सुन्दर देखिन सघाउ पुराउदछ
६) सुनामी
- तपाईं ले मानिसलाई गहिराईमा पुग्न, सृजनात्मक रुपले सोच्न, र असाधारण नतिजा पैदा गर्न आग्रह गर्नु भयो भने प्राय: तिनले त्यस्तो नतिजा पैदा गरेरै छाड्छन/ तर हाम्रो आधुनिक बिश्व मा मानिसलाई त्यसरी आग्रह नै गरिदैन , श्रीलंका मा रुम टु रिड सफल भएको मा निष्कर्ष निकाल्दै ..
तपाई साच्चै केहि थाल्नु हुन्छ भने अध्ययन तिर बढी समय खर्चनु भन्दा हिम्मत का साथ काम आटि हाल्नुस..कुरा छाडनुस, कर्म थाल्नुस,..
७) तपाई जे हुनुहुन्छ, त्यो भन्दा फरक हुने इच्छा गर्नुहोस, र परिपूर्ण रुपले त्यहि भईरहने कोशिश गर्नुहोस./
थप अपडेट को लागि www.roomtoread.org.
धन्यबाद
राजेन्द्र प्रसाद पराजुली
१ मार्च २०१२

No comments:
Post a Comment